All nepal fm radio app for android description: ►►► all nepal fm radio ::यस कारण डाउनलोड गर्नुहोस् ►►►मल्टिफिचर्स भएको एप एक, सुबिधा भने अनेक रहेको यस “अल नेपाल एमएम रेडियो” यस्तो एप हो जुन तपाईको सुखमा होस् या दुखमा पल-पलको साथि बन्न सक्छ,बनि रहेको छ र बनि नैरहने छ । हामी नेपाली २१ औं शताव्दीमा पनि प्रविधिको सवालमा पछाडी नै छौ । बिगत केहि बर्ष देखि एता भने राम्रै फड्को मार्दै आई रहेको छ । तिनै फड्को भित्र यस एप पनि पर्न सफल भएको छ । मुलुकमा राजनीतिक स्थिरता नभएका कारण देशको मेरुदण्ड मानिने लाखौ लाख युबायुवती विदेश पलायन हुन बाध्य छन् । स्वदेशमा भने जस्तो रोजगार छैन रोजगार पाईहालेमा पनि राम्रो तलब, सुबिधा हुदैन जसका कारण आज नेपाललाई समृद्ध बनाउने जोसजाँगर भएका उच्च शिक्षा हासिल गरेका युवायुवती समेत अर्काको देशमा रोजगारका नाममा श्रम बेच्न बाध्य भएका छन् । हो तिनै लाखौ लाख विदेश पलायन भएका नेपालीहरुमा समर्पित छ, य�